Tag: हाजिरी जवाफ प्रतियाेगिता

इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

चैत्र ०८, सुनसरी ।  सुनसरीको सदरमुकाम इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार जिल्लाको विभिन्न पालिकामा सञ्चालन भएको प्रतियोगिताबाट छनौट भएका २÷२ वटा विद्यालयको सहभागीतामा इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको प्रतियोगितामा कोशी, भोक्राहा नरसिंह र गढी गाउँपालिकाका २÷२ सामुदायिक विद्यालयका विधार्थीहरु प्रतियोगीका रुपमा सहभागी भएका थिए । सहभागी […]

पूरा पढ्नुहोस्