Tag: हरीवंश आचार्य

कलाकार हरीवंश आचार्यले बुढानिलकण्ठकाे विष्णुपादुका मतदान केन्द्रबाट गरे मतदान

वरिष्ठ कलाकार हरीकृष्ण आचार्यले बुढानिलकण्ठ नगरपालिका वडा न ५ बाट विष्णु पादुका मतदान केन्द्रमा मतदान गरेका छ ।        उनले विहान १० बजे आफ्नाे मतदान केन्द्रमा विष्णु मादुका  मतदान केन्द्रीमा  गएर मतदान गरेका हुन ।

पूरा पढ्नुहोस्