Tag: हत्या

पहलगाम हमलापछि भारतको एक्सन : पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने

नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो। बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ। यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी […]

पूरा पढ्नुहोस्

भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या

 काठमाडौँ । भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या गरिएको छ । जम्बु कस्मिर घुम्न गएका पर्यटकहरुलाई सोमवार दिउँसो उक्त हत्या गरिएको हो । आतंककारिले अन्दधुन्द पर्यटकहरूलाई गोलि चलाएर हत्या गरेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

पूरा पढ्नुहोस्

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका […]

पूरा पढ्नुहोस्

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या, एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौंको तीनकुनेस्थित एक स: मिलमा धारिलो हतियार प्रहारबाट ४ जनाको हत्या भएको छ । तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स: मिलमा एकै घरका ३ जनासहित ४ को हत्या गरिएको अवस्थामा गए राति भेटिएको प्रहरीले जनाएको छ । ‘४ जनाको हत्या भन्ने आएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले भने, ‘त्यो एउटा स: मिलमा भनेको छ । प्रहरीले […]

पूरा पढ्नुहोस्