Tag: ” हजुर नै त हाे “
राज सिग्देलको स्वर र केपी खतिवडाको संगीतमा ‘हजुर नै त हो’ सार्वजनिक (भिडियोसहित)
असाेज २२, काठमाडौं । राज सिग्देलको स्वर तथा संगीत र के.पी खतिवडाको शब्द रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ । गीतको आइतबार राज सिग्देल मेलोडी यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् भने भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् । भिडियोको छायांकन […]
पूरा पढ्नुहोस्







