Tag: स्व.प्रदिप गिरी
स्वर्गीय प्रदिप गिरिकाे १३ओैँ पुन्यतिथिमा १०८ बिरुवा राेपियाे
भदौ १६, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् संघिय संसद प्रदिप गरिकाे १३ ओैं पुन्य तिथिकाे अवसरमा गाैशालाकाे भण्डारखालमा १०८ वटा बिरुवा राेपिएकाे छ । विहिबार नेपाल काङ्ग्रेसका महामन्त्री एवम् संघिय संसद गगन थापाकाे प्रमुख आतिथ्यमा गाेशालाकाे भण्डारखालमा १०८ वटा अलग अलग प्रकारकाे बिरूवाहरू […]
पूरा पढ्नुहोस्







