Tag: स्ववियु
विश्वविद्यालय पूर्णरूपमा असफलताको बटाेमा अगाडि बढ्यो : महासचिव पंगेनी, विद्यार्थी परिषद्
पुस १८, काठमाडौं । विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले नेपालका अधिकांश विश्वविद्यालयहरू असफलताको बाटाे तर्फ अगाडि बढिरहेको बताएका छन् । बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थी परिषद् विश्वविद्यालय एकाइकाे आयोजना भएको धर्ना तथा आठ दिन देखि स्ववियुले गरेकोमा आन्दोलनलाई एक्यवद्धता जनाउने कार्यक्रम विश्वविद्यालयमा असक्षम , कमजोर र दलका झाेला बाेक्ने नेतृत्वहरूका कारण पूर्णरूपमा असफलताको […]
पूरा पढ्नुहोस्
त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया […]
पूरा पढ्नुहोस्
पिएन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतको आदेश
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्रबाट अर्जुन बगाले बने स्ववियु अध्यक्ष पदका उम्मेदवार
फागुन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् […]
पूरा पढ्नुहोस्
वीरेन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी मञ्चबाट पुजा कँडेल स्ववियु अध्यक्षको उम्मेद्वार
चितवन २२, फागुन । त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वारमा स्वतन्त्र विद्यार्थी मञ्चले पुजा कँडेललाई उठाउने भएको छ । स्वतन्त्र विद्यार्थी एक भेलाले कंडेललाई अध्यक्षको उम्मेद्वार बनाउन सर्वसम्मत निर्णय गरेको हो । मञ्चले सचिवमा निहारिका गोतामे र कोषाधक्ष्यमा अनुपा ढकाललाई उम्मेद्वार बनाउने भएको छ । विद्यार्थीहरुमाझ आफ्नो प्रभुत्व जमाउन सफल नारी पुजा […]
पूरा पढ्नुहोस्







