Tag: स्ववियु परिषद्

अध्यक्ष शेर्पाले स्ववियु परिषद्को सभापति आफूखुसी मनोनीत गरेको भन्दै नेविसंघमा विवाद

जेठ १७ , काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी तरिकाले स्ववियु परिषद्‌मा नियुक्त गरेको भन्दै विरोध भएको छ । नेविसंघबाट जितेका ५७ क्याम्पसका स्ववियु अध्यक्षले विज्ञप्ति निकालेर अध्यक्षको निर्णयप्रति विरोध गरेका हुन् । शेर्पाले आफू निकटका व्यक्तिहरूलाई स्ववियु परिषद्‌मा मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न विश्वविद्यालयका क्याम्पसमा नेविसंघको तर्फबाट निर्वाचित भएका […]

पूरा पढ्नुहोस्