Tag: स्वतन्त्र उम्मेदवार डा.दीपश केसी

ललितपुर क्षेत्र न. २ मा उज्यालो छर्न दीप बनेर आउदै डा.दीपेश केसी

असाेज २८, काठमाडौं । ज्यालोका लागि दीप चाहिन्छ या तारा, चन्द्रमा कि सूर्य । डा. दीपेश केसी अन्धकार हटाएर उज्यालो छर्न दीप बनेर फैलदैछन् । देशमा भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण, पुरातात्विक महत्वको सांस्कृतिक पूर्वाधारमाथि अतिक्रमणविरुद्ध कलम चलाइरहे बोलिरहे । संगठित शैलीमा विभिन्न गिरोहले देशलाई खोक्रो बनाएको निष्कर्ष निकालेर आक्रामक शैलीमा प्रस्तुत भए । कहिले लेख्न […]

पूरा पढ्नुहोस्