Tag: स्पिकर नेपाल
स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न
शिक्षालय मासिक पत्रिकाको प्रस्तुति तथा पानोरमा अनलाईन टेलिभिजनको आयोजनामा स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न भएको छ । यस स्पीकर नेपालको दोस्रो सिजन लिट्टिल एञ्जल्स स्कुलका कक्षा ८ की छात्रा आश्री रौनियारले स्पीकर नेपालको उपाधी जित्न सफल भएकी छिन् । यसैगरी फष्ट रनर अपमा सम्पन्न बानियाँ सोही विद्यालयको कक्षा ९ का छात्र र सेकेण्ड रनर अपमा […]
पूरा पढ्नुहोस्







