Tag: स्थापना दिवस

बूढानीलकण्ठ नगरपालिकाको १०औं स्थापना दिवस भव्यरुपमा सम्पन्न

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान  कार्यक्रम आयोजना गरि भव्यरुपमा मनाएको छ। नगरपालिकाको  प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख  प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघसंस्था तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। बिहान ७ बजे देखी ११ बजे सम्म संचालित कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि रहेको […]

पूरा पढ्नुहोस्