Tag: स्थानीय सराेकार
साइबर अपराध , मानबबेचबिखन , वैदेशिक रोजगार ठगी, लागुऔषध दुर्ब्यसनी न्यूनीकरण विषयक प्रशिक्षण सम्पन्न
काठमाण्डौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सोमबार देखि सुरु भएको साइबर अपराध , मानबबेचबिखन ओसारपसार , वैदेशिक रोजगार ठगी, लागुऔषध दुर्ब्यसनीको जोखिम न्यूनीकरण एवं त्यसबाट कसरी बच्ने भन्ने बारे प्रशिक्षण सम्पन्न सम्पन्न भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो […]
पूरा पढ्नुहोस्







