Tag: स्थानीय तह
निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० मा सरकारले स्थानीय तहले तोकेबमोजिम मात्रै निजी विद्यालयले शुल्क लिन पाउने व्यवस्था गरेको छ । बुधबार संसद्मा दर्ता भएको विधेयकको दफा १५ मा सार्वजनिक विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने उल्लेख छ । २०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भइसकेको छ । त्यसले कक्षा १२ […]
पूरा पढ्नुहोस्
नव निर्वाचित जनप्रतिनिधिलाइ गोकर्णेश्वर युवा उपकार क्लबको बधाई तथा सम्मान
जेठ १७, काठमाडौँ। गणतन्त्र दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले स्थानीय तहको निर्वाचन बाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार क्लबको सभाहलमा गोकर्णेश्वर युवा उपकार क्लबका संस्थापक अध्यक्षमनागल दास श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक […]
पूरा पढ्नुहोस्







