Tag: स्थानीय उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

विविध कारणले रिक्त बनेका स्थानीय तहमा  जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र […]

पूरा पढ्नुहोस्