Tag: स्कूल कलेज बन्द
तीन दिन देशभरका स्कूल र कलेज बन्द हुने
आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतिबाटबाट पठनपाठनको व्यवस्था गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले […]
पूरा पढ्नुहोस्







