Tag: सेयर

अमेजनले १ कित्ता सेयरलाई २० कित्ता बनाउदै

फागुन २६, काठमाडौं । अनलाइन खुद्रा कम्पनी अमेजाेनले सेयर  १ कित्ता सेयरलाई २० कित्ता बनाउने भएको छ ।  अमेजाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले सेयर स्पिल्ट गर्ने घाेषणा गरेकाे हाे । अमेजाेनले १ कित्ता सेयरलाई २० कित्ता बनाउन लागेकाे हाे । अर्थात् कम्पनीकाे १ कित्ता सेयर भएका सेयरधनीले स्पिल्टपछि २० कित्ता सेयर प्राप्त गर्नेछन् । स्टक […]

पूरा पढ्नुहोस्

७ अर्ब २६ करोडको आईपीओ आउँदै, हेर्नुहोस कुन–कुन छन्

काठमाडौँ — प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न थालिहाल्नुस् । तपाईंका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले आईपीओमा लगानी गर्न पाइने यो राम्रो अवसर हुन सक्छ । सेयर निष्कासन अनुमतिका लागि करिब २६ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति […]

पूरा पढ्नुहोस्