Tag: सेन्ट लरेन्स घटना

सेन्ट लरेन्स कलेजले भन्याै आराेपित शिक्षकहरुलाई बर्खास्त गरिसकेका छौ,अनुसन्धानमा सहयोग गर्छौ

जेठ ११, काठमाडौं । सेन्ट लरेन्स कलेज,चावाहिलले यौन दुर्व्यवहारको घटनमा आरोपित शिक्षकहरुलाई जेष्ठ ९ गते नै बर्खास्त गरिसकेको जानकारी दिदै प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेको छ। कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले एक बिज्ञप्ति जारी गर्दै कक्षा ११ मा अध्ययनरत छात्राहरुबाट जेष्ठ ६ गते शुक्रवार अनौपचारिक जानकारी प्राप्त भएको र जेष्ठ ९ गते पिडित छात्राहरु […]

पूरा पढ्नुहोस्