Tag: सेन्ट लरेन्स काण्ड

याैन दुराचार आराेपमा सेन्ट लरेन्स कलेजका दुई जना शिक्षक पक्राउ

जेठ १०, काठमाडौं । शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी […]

पूरा पढ्नुहोस्