Tag: सूर्यविनायक नगरपालिका

सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)

भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्त गरेको छ । सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापवक नियुक्त गरेको हो । नगरपालिकाले गत फागुन २६ गते आव्हान गरेको खुला विज्ञापनमा नगरपालिका भित्र कार्यरत ३९ जना शिक्षकले आवेदन दिएका थिए । २९ सामुदायिक विद्यालय मध्ये प्राप्तांकका आधारमा उच्च अंक […]

पूरा पढ्नुहोस्

एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट ल्याउने विद्यार्थीलाई ल्यापटप

 फागुन २, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायीक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि आइतबार ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् […]

पूरा पढ्नुहोस्