Tag: सुवास तिमल्सिना

जनताको मनमा बसेका सिन्धुका सुवास : हारेर पनि निरन्तर सेवामा

 असार ८, काठमाडौँ । कोही निर्वाचन हारेर पनि राजनीति जित्छन् कोही निर्वाचन जितेर पनि राजनीति हार्छन् । कतिपय जनताको सेवा गर्नेहरु पार्टी खोज्दैनन् त कोही पार्टीमा लागेकाहरु पनि निर्वाचन जित्दा होस् या हार्दा सँधै जनताको साथमा रहन्छ । त्यसैको पर्याय हुन् सुवास तिमल्सिना । सिन्धुपाल्चोक निवासी उनी नेपाली कांग्रेसका युवा नेता हुन् । राजनीति भन्दा […]

पूरा पढ्नुहोस्