Tag: सुवास चन्द्र नेम्वाङ्ग

२०८० भदौ २८ गते सार्वजनिक बिदा

नेपाल सरकार गृह मन्त्रालयबाट जारी विज्ञप्ति संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०५०।०५। २६ गते बिहान असामयिक निधन भएको छ। नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुयाउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को […]

पूरा पढ्नुहोस्