Tag: सुरेन्द्र बस्नेत

दुई सय युवाले गरे चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास

काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास संचालन गरेको छ। सो अभ्यासमा मुलुकभरवाट छनौट भएका २०० जना युवा सहभागी थिए। नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र अन्तराष्ट्रिय कुटनीतिमा अभ्यस्त गराउने उदेश्यले सरकारी तवरबाट पहिलोपटक यसखालको कार्यक्रम आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, […]

पूरा पढ्नुहोस्