Tag: सुमन सायमी

घण्टीलाई उछिन्दै सायमीले लिए अग्रता

५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुआती अग्रता कायम गरेका थिए । सायमीले ११३७ मत ल्याएर अग्रता उल्ट्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र पार्टीमा श्रेष्ठले १०९१ मत पाएका छन् ।

पूरा पढ्नुहोस्