Tag: सुन्डी मावि
उत्कृष्ट बिद्यार्थीलाई भैंसी उपहार
माघ ६, बुटवल । उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न के पुरस्कार दिने ? विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कस्तो उपाय अपनाउने ? यसका अनेकौं विधि होलान् । रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले ८ वर्षदेखि विद्यार्थीलाई उत्कृष्ट भएबापत भैंसी दिँदै आएको हो । प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस् […]
पूरा पढ्नुहोस्







