Tag: सुनिल शर्मा

सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं— प्रहरीले प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनी काठमाडौंको गोल्फुटारबाट पक्राउ परेका हुन् । एक सय केजी सुन तस्करी प्रकरणमा शर्माको नाम जोडिएको छ ।  उनी नेपाली कांग्रेसका सांसद हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवासबाटै पक्राउ गरेको हो ।  स्रोतका अनुसार शर्मासहित ८ जना पक्राउ परेका छन् । अन्यको नाम […]

पूरा पढ्नुहोस्