Tag: सुनसरी चतारा धाम
चर्चित बाबा धीरेन्द्र शास्त्री (बागेश्वर बाबा) सुनसरीको चतराधामस्थित कुम्भ मेलामा
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा जारी महाकुम्भ मेलामा चर्चित बाबा धीरेन्द्र शास्त्री आइपुगेका छन् । उनी भारतबाट नेपाल आएर कुम्भ मेलामा सहभागी भएका हुन् । महामुम्भ मेलामा बागेश्वर धामका चर्चित युवा बाबा शास्त्री चतरा पुगेका हुन् । उनले त्यहाँ पुगेर पूजाआजा समेत गरेका छन् । सुनसरीको प्रशिद्ध धार्मिक क्षेत्र चतरामा सुरु भएको एक […]
पूरा पढ्नुहोस्







