Tag: सुनकाे सिक्री

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गरेको आरोपमा बेहुलासहित आठ जना पक्राउ

२८ फागुन, जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । बरमाला विधि भइसकेपछि […]

पूरा पढ्नुहोस्