Tag: सीमा नाका
सीमा नाकाहरूमा सुरक्षा व्यवस्थामा कडाई
चैत्र १३, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी बढाएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति तेजप्रसाद पोखरेलले बताएका हुन् ।उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी बढाएको […]
पूरा पढ्नुहोस्







