Tag: सीप सहितको शिक्षा
विद्यार्थीलाई मोही पार्न, गुन्द्री र टपरी बुन्न सिकाउँदै स्कुल
कक्षा ९ मा अध्ययनरत छात्रा इच्छा श्रेष्ठ शुक्रबार योमरी बनाउन सिक्दै थिइन्। नेवारी समुदायमा योमरी प्रख्यात भए पनि उनलाई बनाउने तरिका थाहा थिएन। चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित न्यू होराइजन इङ्गिलिस स्कुलमा लागेको मेलामा आएर सीप सिक्न पाउँदा खुसी लागेको उनी बताउँछिन्। ‘घरमा ममीहरूले बनाइरहनुहुन्थ्यो, तर बनाउन पाएकी थिइनँ,’ योमरी बनाउन सिक्दै गर्दा भेटिएकी श्रेष्ठले […]
पूरा पढ्नुहोस्







