Tag: सीप मेला
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ जना आवेदन
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको विभिन्न निःशुल्क सीप तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएको महानगरले जनाएको छ । २०८१ जनालाई तालिम दिने र तालिम दिएकालाई रोजगार दिने लक्ष्यसहित वैशाख १९ गतेदेखि सुरु भएको मेलामा निशुल्क तालिम लिन ईच्छुकका […]
पूरा पढ्नुहोस्







