Tag: सीजिनेट
२० जना बिक्री प्रबन्धक भर्ना गर्दै सीजीनेट
काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजीनेटले २० जना बिक्री प्रबन्धक भर्ना गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेर काम गर्न इच्छुकका लागि कम्पनीले यो पदमा आवेदन खुलाएको हो । यसअन्तर्गत एसएलसी उत्तीर्ण व्यक्तिले आवेदन दिनसक्ने छन् । कम्पनीका अनुसार कार्यालय समय बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म र न्यूनतम तलब १९ हजार रुपैयाँका साथै बोनस र […]
पूरा पढ्नुहोस्







