Tag: सितापाइला हत्या काण्ड
सितापाइला हत्याकाण्डकाे भिडिओ सन्देश फेला, के रहेछ सन्देश ?
स्वयम्भूमा तीन जनाको हत्यापछि आत्महत्या गरेको घटनामा प्रहरीले भिडिओ सन्देश प्राप्त गरेको छ। बुधबार बिहान ८ बजेतिर नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित डेरामा तीन जनाको हत्या गरिएको अवस्थामा र त्यहाँबाट अन्दाजी दुई किलोमिटर टाढा हरिसिद्धी जंगलमा एक पुरूष झुण्डिएको अवस्थामा फेला परेका थिए। डेरामा ३९ वर्षीया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिसा […]
पूरा पढ्नुहोस्
सितापाइला हत्या काण्डकाे खुल्यो रहस्य , यस्तो रहेछ भित्रि कुराे
काठमाडौँ । सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । काजीले पत्नी ईश्वरी श्रेष्ठ ‘विवाहेत्तर सम्बन्ध’मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियो बयानमा जिकिर गरेका छन् । १५ वर्षका छोरालाई मोबाइलमा भिडियो खिच्न लगाएर उनले भनेका छन्, ‘तिमीहरुले चितवनको […]
पूरा पढ्नुहोस्







