Tag: सिटिइभिटि

परीक्षा आवेदन फाराम खुला

काठमाडौं, १९ भदौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह तेस्रो वर्ष दोस्रो खण्ड सेमेस्टर परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरूको परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनेको हो । सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ […]

पूरा पढ्नुहोस्

छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि आवेदन माग

साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन माग गरेको छ । प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राका लागि आवेदन माग गरेको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट […]

पूरा पढ्नुहोस्

सीटीईभीटीको परीक्षामा लापर्बाही : पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्र

सिरहा —प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको छ । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा मंगलबार सञ्चालित परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको हो । परीक्षार्थीहरू प्रश्नपत्र हातमा परेपछि धमाधम लेख्न थाले । तर, परीक्षा सकेपछि मात्र परीक्षार्थीहरुले […]

पूरा पढ्नुहोस्

देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो

असार २१, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।                                […]

पूरा पढ्नुहोस्

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइदै

चैत्र ८, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन […]

पूरा पढ्नुहोस्