Tag: सिंहदरबार
मेयर्स फोरमको निर्णय : सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि तत्काल ६ करोडको सहयोग घोषणा गरेको छ । आज ललितपुर महानगरपालिकामा मेयर्स फोरमले पत्रकार सम्मेलन गर्दै सहयोग घोषणा गरेको हो । हिजो गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले आन्दोलनले आगलागी भएको सिंहदरबार भवनको पुनर्निर्माण गर्न ५ […]
पूरा पढ्नुहोस्
महानगरको स्पष्टीकरण-‘दमकल जान सक्ने ठाउँमा तत्काल पुर्याएका थियौँ ’
काठमाडौँ । जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै आज पत्रकार सम्मेलन मार्फत खण्डन गरेका हुन् । पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्याएको […]
पूरा पढ्नुहोस्
सिंहदरबारभित्र क्षतिको अनुगमनमा मुख्यसचिव र सचिवहरू
काठमाडौं । सिंहदरबारमा आगजनी भएपश्चात् ठप्प भएका मन्त्रालयहरू पुन सुचारु गराउन मुख्य सचिव एकनारायण अर्यालले पहल सुरु गरेका छन् । अहिले मुख्यसचिव अर्यालसहित सचिवहरूले सिंहदरबारभित्र भएको क्षतिको अवलोकन र अनुगमन गरिरहेको उच्च स्रोतले बतायो । जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र पसेर वितण्डा मच्चाएका थिए भने यत्रतत्र आगजनी गरेका थिए । आगजनीले भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म ज*ल्यो
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको योजना माग
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि […]
पूरा पढ्नुहोस्
श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले भने- सिंहदरबार जलाइदिन्छु
बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी […]
पूरा पढ्नुहोस्







