Tag: सान इन्टरनेशनल कलेज
सानद्वारा कक्षा ११ को स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
भदौ, २६ काठमाडौ । सान ईन्टरनेशनल कलेजद्वारा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एसइई उत्तीर्ण भइ सान मा भर्ना भएका कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कलेजको बाताबरण, शैक्षिक अवस्था र विद्यार्थीहरुको पढाइ र लगनशीलता प्रतिको जिम्मेवारीलाई बोध गराउन अभिमुखिकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा कक्षा ११ का करिब […]
पूरा पढ्नुहोस्







