Tag: साझा बस

अब पाटनदेखि जोरपाटीसम्म साझाका बिजुली बस चल्ने, यस्तो छ रुट

साझा यातायातले आफ्ना नयाँ बिजुली बसमार्फत नयाँ रुटमा सेवा सुरु गर्ने भएको छ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा विद्युतीय बस चलाउने भएको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा ३ वटा बिजुली बस चलाउन रुट इजाजत लिइएको छ । आज सोमबार दिउँसो २ः३० बजे पाटनढोकाबाट उक्त रुट हुँदै साझाको […]

पूरा पढ्नुहोस्