Tag: साउदी अरेबिया

नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

२३ फागुन, काठमाडौँ । साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डायन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको जानकारी दिए।

पूरा पढ्नुहोस्