Tag: साउथ इन्डियन मुभी

आरआरआर रिलिज अगाडि नै लाग्यौं धक्का , हेर्नुहाेस???

चैत्र १०, मुम्बई : बाहुबली निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको प्रतिक्षित चलचित्र ‘आरआरआर’ शुक्रबार रिलिज हुँदै छ। तर, रिलिजअघि चलचित्र ‘आरआरआर’ले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु परेको छ। सामाजिक सञ्जाल ट्विटरमा ‘आरआरआर’ बहिस्कार अभियान पनि तीब्र रुपमा चलेको छ। चलचित्र कन्नड भाषामा रिलिज नहुने भएपछि यसले आलोचनाको सामना गर्नुपरेको हो। कर्नाटकका स्थानीयले वर्षकै बहुप्रतिक्षित चलचित्र […]

पूरा पढ्नुहोस्

आरआरआर फिल्म प्रदर्शमा सुरक्षा व्यवस्था कडा पारिदैं

चैत्र १०, काठमाडौँ । भारतमा बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा कडा पारिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन सुरु हुन लागेको छ साउथ स्टार रामचरण तेजा र जुनियर एनटीआरसँग बलिउडका आलिया भट्ट र अजय देवगन अभिनित ‘आरआरआर’ कोरोना महामारी घटेपछि मात्रै प्रदर्शन थाल्ने तयारी थियो । आन्ध्र प्रदेश श्रीकालाकुलमको […]

पूरा पढ्नुहोस्