Tag: साउथवेस्टर्न स्टेट कलेज

सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम

 साउन ८, काठमाडौं । साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराकाे आयाेजनामा “कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” अर्थात् “सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम सम्पन्न गरेकाे छ ।     वसुन्धरामा रहेकाे कलेजमा  आइतबार आयोजना गरिएको उक्त  कार्यक्रममा बाेल्दै सहायक क्याम्पस प्रमुख हरि सिंह केसीले अबकाे सिकाइ ज्ञानमुखि सीपमुखि, व्यवहारमुखि र अनुसन्धानमुखि हुँदै समाजसँग […]

पूरा पढ्नुहोस्