Tag: साइबर हमला

भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण, कतै तपाईँ त फस्नुभएन ?

कार्तिक २,  काठमाडौं । भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएकाे हाे । उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि ‘बधाई’ लेखिएको छ । तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ […]

पूरा पढ्नुहोस्