Tag: सहकारी ठगि

सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम

सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र […]

पूरा पढ्नुहोस्

मेगा ड्रिम सहकारी सञ्चालकले गरे बचतकर्ताको साढे २ अर्ब बढी अपचलन

बालाजु माछापोखरीमा केन्द्रीय कार्यालय रहेको ‘मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । सहकारी सञ्चालक समिति र उनीहरूका आफन्त र व्यक्तिगत लगानी भएका कम्पनीमा ऋण लगानी गर्दै अपचलन गर्ने गरेको तथ्य भेटिएको हाे । प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान अनुसार मेगा ड्रिम सहकारी अध्यक्ष […]

पूरा पढ्नुहोस्