Tag: सल्यान
भुवनेश्वरी माविमा १२७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सल्यान, असार २७। सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको संयुक्त समन्वयमा सल्यान जिल्लाको शारदा नगरपालिका–९ स्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी रहनु भएको थियो। साथै, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशका संगठन […]
पूरा पढ्नुहोस्
सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला
जिल्लामै पहिलोपटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। वनगाड कुपिण्डे नगरपालिका- ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्। २०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलाेपटक महिलाकाे नेतृत्व पाएकाे हाे। सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा छन्। सातमध्ये वनगाड क्याम्पसले पहिलोपटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ। क्याम्पसको […]
पूरा पढ्नुहोस्
ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
साउन ३१ काठमाडौ । सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। दर्मा गाउपालिका, १ राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा काम गरेका ठेकेदार पक्षले आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् । ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ । […]
पूरा पढ्नुहोस्







