Tag: सर्वोच्च अदालत
सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल
सर्वोच्च अदालत अझै जलिरहेको छ। काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए। अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै नरहेको भनिरहेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म ज*ल्यो
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित […]
पूरा पढ्नुहोस्
सर्वोच्चले आन्दोलनरत शिक्षकहरूलाई भन्यो- तीन दिनभित्र फर्किनू युनिक श्रेष्ठ युनिक श्रेष्ठ
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]
पूरा पढ्नुहोस्
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई नबनाउन सर्वोच्चको अन्तरिम आदेश (पत्रसहित)
माघ १६, काठमाडौं । सर्वोच्च अदालतले यहि माघ ९ गते अन्तरिम आदेश जारी गर्दै तारकेश्वर नगरपालिकाको शिक्षा (पहिलो संशोधन) ऐन, २०७९ को दफा १४ (क) का व्यवस्था कार्यान्वयन नगर्न तारकेश्वर नगरपालिकालाई आदेश जारी गरेको छ । त्यस्तै अदालतले आदेश जारी गर्दै माघ ९ गतेदेखि बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतको आदेश जारी हुनु नपर्ने कुनै आधार […]
पूरा पढ्नुहोस्
बंगलादेशको सर्वोच्च अदालतबाट आरक्षण खारेज
साउन ६, काठमाडौं । बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरिदिएको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ । बाँकी ७ प्रतिशतमा […]
पूरा पढ्नुहोस्
सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज
सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएको छ। न्यायाधीशद्वप सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले यो निर्णय गरेको हो। सर्वोच्च अदालतको ठहर छ, ‘पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउने हो। पाठ्यक्रमसम्बन्धी नीति बनाउने हो। व्याकरण बनाउने होइन।’ सर्वोच्च अदालतले भाषा विकासको आफ्नै स्वाभाविक गति हुने भएकाले कुनै […]
पूरा पढ्नुहोस्
नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको सर्वोच्च अदालत प्रवक्ता विमल पौडेलले बताएका छन् । राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता […]
पूरा पढ्नुहोस्
लोक सेवाअन्तर्गतका तोकिएका परीक्षा स्थगित
काठमाडौंः लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको […]
पूरा पढ्नुहोस्







