Tag: सरस्वती बहुमुखी क्याम्पस
शालिन पोख्रेललाई न्याय माग्दै सरस्वती बहुमुखी विद्यार्थीहरूद्वारा प्रदर्शन
काठमाडौँ । सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलबार शालिन पोख्रेलको लागि न्याय माग्दै क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको छ । चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत फेला परेकी पोखरेलको लागि न्यायको माग गर्दै सरस्वती क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । ‘जस्टिस फर शालिन पोख्रेल’ लेखेको ब्यानर र पम्प्लेट बोकी नारावाजीसमेत गरेका उनीहरूले उक्त घटनाबारे सत्यतथ्य […]
पूरा पढ्नुहोस्







