Tag: सम्मान कार्यक्रम

ढकाल समाजले गर्‍याे राजदुतद्धयलाई सम्मान

काठमाडौं । ढकाल समाजले भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा एक भव्य समारोहबीच केहि लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान तथा बधाई कार्यक्रम गरेको छ । नेपाल सरकारले नियुक्ति गरेका कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी (ढकाल) नवनियुक्त राजदूत द्वय साउदी अरेबियाका लागि नरेशविक्रम ढकाल र इजरायलका लागि धनप्रसाद पण्डित र २०८० सालको एस ई ई परिक्षामा विश्व निकेतन माध्यमिक […]

पूरा पढ्नुहोस्