Tag: समिक्षा तथा याेजना बैठक
विद्यार्थी परिषद्को सुदूरपश्चिम प्रदेश समिक्षा तथा याेजना बैठक सम्पन्न
धनगढी, २५ असार/ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको कार्यकारिणी बैठक कैलाली अत्तरियामा सम्पन्न भएको छ। परिषद्को २ दिने बार्षिक समिक्षा तथा योजना बैठक अत्तरियामा रहेको प्रतिभा पुस्तकालयको सभाहलमा गरिएको परिषद्का प्रदेश सचिव प्रेम बोहोराले बताएका छन्। प्राज्ञिक विद्यार्थी परिषद्ले १ बर्ष सम्म गरेका कार्यक्रमको समिक्षा र अगामी बर्षमा गर्ने कार्ययोजना निमार्ण गर्न बैठक गरिएको […]
पूरा पढ्नुहोस्







