Tag: समकक्षता
समकक्षता अब त्रिवि होइन, अनुदान आयोगबाट
काठमाडौँ । विदेशमा उच्चशिक्षा अध्ययन गरेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने भएको छ । उच्चशिक्षाको नियामक निकाय आयोगलाई समकक्षतासहित क्रेडिट ट्रान्सफर र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को अधिकार दिइएको छ । केही नेपाल ऐन संशोधनमार्फत विश्वविद्यालय अनुदान आयोग ऐन २०५० मा गरिएको संशोधनबाट आयोगले उक्त अधिकार पाएको हो । […]
पूरा पढ्नुहोस्
त्रिविले नियम मिचेर परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने
काठमाडाैँ – त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने निर्णय गरेको छ। कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहमा भर्ना लिएको र तोकिएको समयभन्दा पछि परीक्षा लिएको र कम समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एक भन्दा बढी सेमेष्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो। केन्द्रले […]
पूरा पढ्नुहोस्







