Tag: सप्तमती

काठमाडौंमा बग्छन् ७ वटा नदी “सप्तमती”

सप्तमती नदी हालसम्म सप्तकोसी, सप्तगण्डकी नदीबारे त सबैले सुनेको वा पढेको हुनुपर्दछ । तर, यहाँ चर्चा गर्न लागेको सप्तमती नदीका बारे कमैलाई मात्र जानकारी हुन सक्दछ । सप्तमती नदी काठमाडौँ उपत्यकामा बग्ने सात नदीहरूको संयुक्त रूप हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बग्ने विभिन्न नदिहरू अन्तमा बागमती नदीमा मिलेर महामञ्जुश्रीले काटेको डाँडा चोभारको गल्छी भएर […]

पूरा पढ्नुहोस्