Tag: सडक डिभिजन

आगलागीबाट क्षति भएपछि कर्णाली पुलमा आवतजावत बन्द

गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासी ट्रकमा आगलागी हुँदा पुलका लठ्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ । पुलको दुवैतिरका गरी करिब १४ वटा लठ्ठामा सामान्य क्षति पुगेको […]

पूरा पढ्नुहोस्