Tag: सगरमाथा

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै […]

पूरा पढ्नुहोस्

सातै प्रदेशमा परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न, शैक्षिक सुधार मुख्य मुद्दा

काठमाडौँ   प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशकाे समग्र शैक्षिक सुधारकाे लागि भन्ने मुलनाराका साथ आफ्नो ७ वटै प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ । यहीँ फागुन १७ गतेदेखि (जानकी) मधेस प्रदेशबाट सुरु गरिएको परिषद्काे अधिवेशन यहीँ चैत्र १८ गते सुदुरपश्चिम प्रदेशकाे सकिएसँग उक्त अधिवेशन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ । परिषद्ले चाैथाे  प्रदेशबाट सातै […]

पूरा पढ्नुहोस्

एक नम्वर प्रदेशको नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को माग

 फागुन २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले  एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नामाकरण गर्नका लागि  प्रदेश संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश […]

पूरा पढ्नुहोस्