Tag: संस्कृत माध्यमिक विद्यालय

सीपसहितको शिक्षा : दरबार हाई स्कुलमा विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भए

दरबार हाई स्कुलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपरिसर यतिवेला विभिन्न प्रकारका हरिया साग र तरकारीले हराभरा भएका छन् । यी दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भएका छन् भने खुर्सानी, भिन्डीजस्ता तरकारीका बिरुवामा फूल लाग्न थालेको छ । काठमाडौं महानगरपालिकाले १२ वैशाख ०८० बाट माध्यमिक तहका विद्यार्थीका लागि ल्याएको छोटो अवधिको सीपमूलक तालिमअन्तर्गत […]

पूरा पढ्नुहोस्